दफा १९
अध्यापक, अनुसन्धानकर्ता तथा कर्मचारी सम्बन्धी व्यवस्था
- विश्वविद्यालयमा रहने अध्यापक, अनुसन्धानकर्ता तथा कर्मचारी सम्बन्धी ब्यवस्था तोकिए बमोजिम हुनेछ ।